स्टेश्नरी सामानहरु खरिद सम्बन्धी राष्ट्रिय स्तरको बोलपत्र आव्हनको सूचना
(प्रथम पटक सूचना प्रकाशित मितिः२०७६।०४।१३)
यस बैंकको लागि आवश्यक स्टेश्नरी सामानहरु बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएको हूंदा उक्त स्टेश्नरी सामानहरु आपूर्ति गर्न सक्ने ईच्छूक फर्म/कम्पनी/अधिकृत बिक्रेताहरुबाट निम्न शर्तहरुको अधीनमा रही तोकिएको म्यादभित्र बोलपत्र पेश गर्न हून यो सूचना प्रकाशित गरिएको छ ।
The details of the notice can download from the following link Download »
                                                                            Mailing Address
                                                                
Rastriya Banijya Bank Limited
Central Office Singhadurbar Plaza, Kathmandu
Phone:+977-1-572-1220,
Fax:+977-1-425-2931
Email: rbb.info@rbb.com.np
Post-Box No.:8368,
SWIFT Code: RBBANPKA
Email: swift@rbb.com.np
                                                                    Call Centre
                                                            
Phone No: +977-1-5970018
Toll Free No: 16600132022
 
                                                                            Quick Links