राष्ट्रिय वाणिज्य बैंक लि.अन्यन्त जरुरी सूचना ! | 
| 
 यस बैंकको CBS लगायत Critical Server हरुको Data Recovery Drill गर्ने प्रयोजनको लागि २०७८ कार्तिक २७ गते शनिवार बिहान ८ः०० बजे देखि ८ः३० बजे सम्म यस बैंकको CARD/ATM/IPS/ConnectIPS/Mobile Banking/I-Banking/POS/QR लगायत सम्पुर्ण सेवाहरु अबरुद्ध हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यस बाट पर्न जाने असुविधा प्रति बैंक क्षमाप्रार्थी छ ।  | 
                                                                            Mailing Address
                                                                
Rastriya Banijya Bank Limited
Central Office Singhadurbar Plaza, Kathmandu
Phone:+977-1-572-1220,
Fax:+977-1-425-2931
Email: rbb.info@rbb.com.np
Post-Box No.:8368,
SWIFT Code: RBBANPKA
Email: swift@rbb.com.np
                                                                    Call Centre
                                                            
Phone No: +977-1-5970018
Toll Free No: 16600132022
 
                                                                            Quick Links