ATM Switch मा अचानक समस्या आएकोले मिति २०८१/०८/२१ गते बेलुका ८ बजे सम्म ATM/POS सेवा अबरुद्ध हुने जानकारी गराउँदछौ। सो भन्दा अगावै समस्या समाधान भएमा तत्काल सेवा सुचारू हुने जानकारी गराउँदछौ। सो अवधि भर बैंकको QR Teller तथा Instant SCT Card/SCT Card मार्फत अन्य बैंक तथा वितीय संस्थाबाट सेवा लिन सक्ने व्यहोरा समेत जानकारी गराउँदछौ।
ग्राहक वर्गमा पर्न गएको असुविधाको लागि क्षेमा प्राथी छौ।
राष्ट्रिय वाणिज्य बैंक
                                                                            Mailing Address
                                                                
Rastriya Banijya Bank Limited
Central Office Singhadurbar Plaza, Kathmandu
Phone:+977-1-572-1220,
Fax:+977-1-425-2931
Email: rbb.info@rbb.com.np
Post-Box No.:8368,
SWIFT Code: RBBANPKA
Email: swift@rbb.com.np
                                                                    Call Centre
                                                            
Phone No: +977-1-5970018
Toll Free No: 16600132022
 
                                                                            Quick Links