(यस बैकको नाममा धितो पारित हुने चल-अचल सम्पति, मेशिनरी र गैह्र बैंङ्किङ्ग सम्पत्तिको मूल्याङ्कन गर्न

मूल्याङ्कनकर्ताको रुपमा सूचीकृत हुनको लागि आवेदन गर्ने बारेको सूचना )

(प्रथम पटक प्रकाशित मिति २०७७/१०/०८)

यस बैंकको बिभिन्न शाखा कार्यालयहरुबाट बिभिन्न कर्जा सुविधा कारोवार गर्ने-गर्न चाहने ग्राहकहरुबाट धितो सुरक्षण वापत पारित गराई लिनु पर्ने चल-अचल सम्पत्तिहरु, मेशिनरी र बैंकको गैह्र बैंङ्किङ्ग सम्पत्तिहरु यस बैंकको धितो मूल्याङ्कन कार्यविधि, २०७७ को अधिनमा रही मूल्याङ्कन सम्बन्धी कार्य गर्नको लागि सूचीकृत हुन सोही कार्यविधिको दफा ७ अनुसार योग्यता भएका र दफा ८ अनुसार अयोग्य नभएका ओभरसियर, ईन्जिनियर तथा ईन्जिनियरिङ्ग कन्सल्टेन्सी फर्म तथा कम्पनीहरुले सोही कार्यविधिको दफा ११ मा उल्लेखित तपसिल बमोजिमको कागजातहरु सहित यस बैंकको केन्द्रीय कार्यालय, कर्जा प्रशासन विभाग वा बैंकका प्रदेश कार्यालयहरुमा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन भित्र प्राप्त हुने गरी दरखास्त दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Click Here for detail notice

 

Mailing Address

Rastriya Banijya Bank Limited
Central Office Singhadurbar Plaza, Kathmandu

Phone:+977-1-572-1220,
Fax:+977-1-425-2931
Email: rbb.info@rbb.com.np
(बैंकलाई पठाउनु पर्ने सूचना तथा जानकारीका लागि)
Post-Box No.:8368,

SWIFT Code: RBBANPKA
Email: swift@rbb.com.np

operation.mbanking@rbb.com.np
(बैंकको मोबाईल बैंकिङ्ग सम्बन्धी समस्याहरुको लागि)

card@rbb.com.np
(बैंकको  डेबिट/क्रेडिट कार्डबाट पैसा झिक्दा वा भुक्तानी गर्दा आएका समस्याहरुको लागि)

onlineac@rbb.com.np
(देश/विदेशबाट Online मार्फत बैंकमा खाता खोल्दा आएका समस्याहरुका लागि)

 

Call Centre

Phone No: +977-1-5970018

Toll Free No: 16600132022

Hot Line No: +977-1-5721220