राष्ट्रिय वाणिज्य बैंक लि.

अन्यन्त जरुरी सूचना !


 

यस बैंकको CBS लगायत Critical Server हरुको Data Recovery Drill

गर्ने प्रयोजनको लागि २०७८ कार्तिक २७ गते शनिवार बिहान ८ः०० बजे देखि ८ः३० बजे सम्म

यस बैंकको CARD/ATM/IPS/ConnectIPS/Mobile Banking/I-Banking/POS/QR 

लगायत सम्पुर्ण सेवाहरु अबरुद्ध  हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि

यो सूचना प्रकाशित गरिएको छ ।

यस बाट पर्न जाने असुविधा प्रति बैंक क्षमाप्रार्थी छ ।