Up

RBB Digital Sansar App बाट Data Pack खरिद गर्दा रु. ५० Bonus Top Up जित्ने अवसर

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूका लागि RBB Digital Sansar App मार्फत Data Pack खरिद गर्दा रु. ५० Bonus Top Up जित्ने अवसर उपलब्ध भएको छ।

यस अफरअन्तर्गत ग्राहकले RBB Digital Sansar App बाट रु. १०० वा सोभन्दा बढी मूल्यका २ वटा Data Pack खरिद गरी Bonus Top Up जित्ने अवसरमा सहभागी हुन सक्नुहुनेछ।

अफरका मुख्य विशेषताहरू

  • RBB Digital Sansar App बाट Data Pack खरिद गर्नुपर्ने।
  • रु. १०० वा सोभन्दा बढी मूल्यका २ वटा Data Pack खरिद गर्नुपर्ने।
  • योग्य ग्राहकले रु. ५० Bonus Top Up जित्ने मौका पाउने।
  • सहभागी बैंकका ग्राहकहरूमध्ये १,००० जना भाग्यशाली ग्राहकलाई Bonus Top Up प्रदान गरिने।
  • अफर अवधि: भदौ ७ गतेदेखि असोज ७ गतेसम्म
  • Terms & Conditions Apply.

आजै RBB Digital Sansar App प्रयोग गरी आफ्नो आवश्यकताअनुसार Data Pack खरिद गर्नुहोस् र Bonus Top Up जित्ने अवसरमा सहभागी हुनुहोस्।

थप डेटा, थप BONUS TOP UP!

सम्पर्क

Call Center: +977-1-5970018
Email: rbb.info@rbb.com.np