Up

यो सेवाका लागि ग्राहक माहनुभावहरुकोः

१. रा. बा. बैंकमा खाता भएको हुनुपर्ने ।
२. जुनसुकै ठाउँबाट पनि विना ईन्टरनेट कारोवार गर्न सकिने ।
३. वार्षिक रु ५० मात्र रजिष्ट्रेशन शुल्क लाग्ने ।
४. बिश्वासिलो र सुरक्षीत रुपमा कारोवार गर्न सकिने ।
५. सुरुमा बैंकमा गई एकपटक रजिष्टर गर्नुपर्ने ।
६. साधारण मोबाइल सेटबाट समेत कारोवार गर्न मिल्ने ।