ATM Switch  मा अचानक समस्या  आएकोले  मिति २०८१/०८/२१  गते  बेलुका ८ बजे सम्म  ATM/POS  सेवा  अबरुद्ध हुने जानकारी गराउँदछौ। सो भन्दा अगावै समस्या समाधान भएमा तत्काल सेवा सुचारू हुने जानकारी गराउँदछौ।  सो अवधि भर  बैंकको  QR Teller  तथा Instant SCT Card/SCT Card  मार्फत अन्य बैंक तथा वितीय संस्थाबाट सेवा लिन सक्ने  व्यहोरा समेत जानकारी गराउँदछौ। 

ग्राहक वर्गमा पर्न गएको असुविधाको लागि क्षेमा प्राथी छौ।

राष्ट्रिय वाणिज्य बैंक

 

Mailing Address

Rastriya Banijya Bank Limited
Central Office Singhadurbar Plaza, Kathmandu

Phone:+977-1-572-1220,
Fax:+977-1-425-2931
Email: rbb.info@rbb.com.np
(बैंकलाई पठाउनु पर्ने सूचना तथा जानकारीका लागि)
Post-Box No.:8368,

SWIFT Code: RBBANPKA
Email: swift@rbb.com.np

operation.mbanking@rbb.com.np
(बैंकको मोबाईल बैंकिङ्ग सम्बन्धी समस्याहरुको लागि)

card@rbb.com.np
(बैंकको  डेबिट/क्रेडिट कार्डबाट पैसा झिक्दा वा भुक्तानी गर्दा आएका समस्याहरुको लागि)

onlineac@rbb.com.np
(देश/विदेशबाट Online मार्फत बैंकमा खाता खोल्दा आएका समस्याहरुका लागि)

 

Call Centre

Phone No: +977-1-5970018

Toll Free No: 16600132022

Hot Line No: +977-1-5721220